एकपछि अर्को विधेयक विवादित भएपछि सच्याउनका लागि लचिलो भएको सरकारले राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी विधेयकमा फेरि पुरानै अडान दोहोर्याएको छ । आयोगले चाहे अनुसार कानुन निर्माण नहुने विभागीय मन्त्रीको भनाइपछि एकातिर आयोग आक्रोशित भएको छ भने अर्कातिर संविधानविदले पनि आयोगको अस्तित्व नै संकटमा पर्ने जोखिम देखेका छन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
मानव अधिकार उल्लंघनका मुद्दा चलाउने निर्णय महान्यायाधिवक्ताले गर्ने ! Kantipur Samachar news headlines uk | |
| 11 Likes | 11 Dislikes |
| 403 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 29 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét