अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार छानबिनका लागि अदालत र सेनाबाहेक जुनसुकै सार्वजनिक निकायबाट आवश्यक कागजपत्र नियन्त्रणमा लिन सक्छ। तर त्यही अख्तियारले पूर्वमन्त्री गोविन्दराज जोशीसँग सम्बन्धित मुद्दामा अनुसन्धान अधिकृत तोक्नका लागि गरेको आफ्नै निर्णयको फाइल नै नभेटिएको जवाफ अदालतलार्इ दिएको छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
अख्तियारले आफ्नै निर्णयको फाइल नै नभेटिएको जवाफ दियो अदालतलाई । Kantipur Samachar news headlines uk | |
| 9 Likes | 9 Dislikes |
| 657 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 26 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét